सुरक्षा सम्बन्धि बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

यस कम्पनीले तपशीलमा उल्लेखित कार्यका लागि गरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार रितपूर्वक दर्ता हुन आएका बोलपत्रहरु मध्ये देहाय अनुसारको बोलपत्र न्यूनतम मूल्यांकित सारभूतरुपमा प्रभावग्राही  भई स्वीकृतिको लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) को प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरुको लागि यो सूचना प्रकाशित गरिएको छ |

यस सम्बन्धित विस्तृत विवरणका लागि यहाँ थिच्नु होला : विस्तृत विवरण