सुरक्षा सेवा खरिदको लागि बोलपत्र आव्हान सम्वन्धी सूचना

यस कम्पनीलाई आवश्यक पर्ने तपशीलमा उल्लेखित कार्य बोलपत्रको माध्यमबाट खरिद गर्नु पर्ने भएकोले सम्वन्धित कामको ईजाजत प्राप्त इच्युक फर्म, कम्पनी वा संस्थानहरुबाट देहाय बमोजिमको शर्तहरुको अधिनमा रही रितपूर्वकको बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकासित गरिएको छ