Notification of Award for Supply, Delivery and Installation of Air Conditioners (AC)

यस कम्पनीबाट मिति २०७५/०९/१७ को गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा आह्वान गरिएको Tender No. TJVCL/075/76-02; Supply, Delivery and Installation of Air Conditions (AC) मा रीतपूर्वक दर्ता हुन आएका बोल्पत्रहरुमध्ये देहायअनुसारको बोलपत्र न्यूनतम मुल्यांकित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिको लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को २७(२) को प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |

विस्तृत विवरण हेर्नका लागि यहाँ क्लीक गर्नुहोस : विवरण